top of page
१० औं साधारण सभा
Sun, Apr 14
|The Ghyalsumdo Sewa Sanstha Hall
किरात याक्थुङ चुम्लुङ अमेरिकाको १० औं साधारण अप्रिल १४, २०२४ आइतबारका दिन सम्पन्न गर्ने निर्णय भएको हुँदा, उक्त साधारण सभामा उपस्थित भई विभिन्न एजेण्डाहरु माथी वृहत छलफल तथा सल्लाह सुझाव प्रदान गरी किरात याक्थुङ चुम्लुङ अमेरिकालाई सहयोग गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं ।


Time & Location
Apr 14, 2024, 11:00 AM EDT
The Ghyalsumdo Sewa Sanstha Hall, 4008 76th St, Elmhurst, NY 11373
About the Event
करात याक्थुङ चुम्लुङ अमेरिकाको १० औं साधारण अप्रिल १४, २०२४ आइतबारका दिन सम्पन्न गर्ने निर्णय भएको हुँदा, उक्त साधारण सभामा उपस्थित भई विभिन्न एजेण्डाहरु माथी वृहत छलफल तथा सल्लाह सुझाव प्रदान गरी किरात याक्थुङ चुम्लुङ अमेरिकालाई सहयोग गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं ।
bottom of page